हितोपदेश 8:33 - पवित्र बाइबल33 मेरो शिक्षाहरूलाई सुन अनि ज्ञानी बन, तिनीहरूलाई अस्वीकार नगर। See the chapterनेपाली नयाँ संशोधित संस्करण33 मेरो अर्ती सुन र बुद्धिमान् होओ, त्यसको अवहेलना नगर। See the chapterसरल नेपाली पवित्र बाइबल33 तिमीहरूले पाएका शिक्षामा कान थाप, बुद्धिमान् होओ, त्यसलाई हेला नगर। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण33 मेरा अर्तीहरू सुन र बुद्धिमान् होओ, त्यसलाई बेवास्ता नगर, See the chapter |