Online Bible

- Advertisements -




हितोपदेश 8:3 - पवित्र बाइबल

3 ऊ शहरको प्रवेशद्वार नजिक छे, उनले खुल्ला ढोकाहरूबाट बोलाइरहेकी छे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 सहरतिर जाने मूल ढोकाको छेउमा, प्रवेश-द्वारमा, त्‍यो चर्को स्‍वरले यसरी कराउँछ:

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 सहरको मूल-ढोका र प्रवेशद्वारमा चर्को सोरले त्‍यो यसरी कराउँदछ:

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 सहरमा पुर्‍याउने मूलढोकाहरूको छेउमा, प्रवेश द्वारहरूमा त्यो चर्को सोरले यसरी कराउँछ:

See the chapter Copy




हितोपदेश 8:3

Follow us:

Advertisements


Advertisements