Online Bible

- Advertisements -




हितोपदेश 8:29 - पवित्र बाइबल

29 उहाँले समुद्रको सिमाना तोक्दा उहाँको आज्ञा नाघी पानी बाहिर नजाओस् भनी उहाँले पृथ्वीको जग बसाउँनु हुँदा।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

29 उहाँले समुद्रको सिमाना तोकिदिनुहुँदा— उहाँको आज्ञाभन्‍दा बाहिर नाघी पानी नजानलाई— र उहाँले पृथ्‍वीका जगहरू बसाल्‍नुहुँदा,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

29 र समुद्रको पानीमा सिमाना बाँधिदिनुहुँदा म त्‍यहाँ हाजिर थिएँ। उहाँले पृथ्‍वीको जगहरू बसाल्‍नुहुँदा म त्‍यहाँ थिएँ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 जब पानीलाई उहाँको आज्ञा नाघेर बाहिर नजाओस् भनेर उहाँले समुद्रको सिमाना तोकिदिनुभयो; जब उहाँले पृथ्वीका जगहरू बसाल्नुभयो;

See the chapter Copy




हितोपदेश 8:29

Follow us:

Advertisements


Advertisements