हितोपदेश 8:28 - पवित्र बाइबल28 जब उहाँले आकाशमा बादल राखेर महा-सागर सृष्टि गर्नु भन्दा पहिला म जन्मेको थिएँ। See the chapterनेपाली नयाँ संशोधित संस्करण28 उहाँले बादललाई आकाशमा स्थापित गर्नुहुँदा, र महासागरका मूलहरूलाई तिनीहरूका स्थानमा दृढ़सँग बसाल्नुहुँदा, See the chapterसरल नेपाली पवित्र बाइबल28 आकाशमा बादल फैलाउनुहुँदा, महासागरका मुहानहरू खोलिनुहुँदा See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण28 जब उहाँले माथिका बादलहरू स्थापित गर्नुभयो; जब पानीको मूललाई स्थिर गर्नुभयो; See the chapter |