Online Bible

- Advertisements -




हितोपदेश 8:25 - पवित्र बाइबल

25 पर्वतहरूलाई तिनीहरूको ठाउँमा राख्नु भन्दा अघि, पहाडहरू हुनु भन्दा अघि म जन्मिएको थिएँ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

25 पर्वतहरू आ-आफ्‍नो स्‍थानमा स्‍थापित हुनुभन्‍दा पहिले नै, पहाड़हरूभन्‍दा अघि नै मेरो जन्‍म भएको थियो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

25 पहाड-पर्वत र डाँडा-काँडाहरू स्‍थापित हुनुभन्दा अघि नै म जन्‍मेको थिएँ,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 पर्वतहरू आ-आफ्ना स्थानमा स्थापित हुनुभन्दा पहिले नै, पहाडहरूभन्दा पहिल्यै मेरो जन्म भएको थियो।

See the chapter Copy




हितोपदेश 8:25

Follow us:

Advertisements


Advertisements