Online Bible

- Advertisements -




हितोपदेश 8:24 - पवित्र बाइबल

24 जब त्यहाँ भूमध्यसागर थिएन, म जन्मिएको थिएँ। पानीले भरिएको महा-सागरहरू भन्दा पहिला म जन्मिएको थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

24 महासागर नहुँदै मेरो जन्‍म भएको थियो, पानीले भरिएका खोला-नालाहरू हुनुभन्‍दा अघि नै।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

24 महासागरहरू बनिनुअघि, पानीको मूलहरू फुट्‍नुअघि मेरो जन्‍म भएको थियो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 सागरहरू हुनुभन्दा पहिले, पानीले भरिएका मुहानहरू हुनुभन्दा अगि नै मेरो जन्म भएको थियो,

See the chapter Copy




हितोपदेश 8:24

Follow us:

Advertisements


Advertisements