हितोपदेश 8:2 - पवित्र बाइबल2 ऊ अग्लो ठाउँहरू माथि उभिन्छे, जहाँबाट दोबाटो देखिन्छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 बाटोका उच्च ठाउँहरूमा, चौबाटोमा त्यो खड़ा हुन्छ, See the chapterसरल नेपाली पवित्र बाइबल2 बाटाको छेउ, डाँडा-डाँडा र चौबाटामा त्यो खड़ा हुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 गल्लीका उचाइहरूमा, जहाँ बाटाहरूका मिलन हुन्छ, त्यसले त्यहाँ आफ्नो अडान लिन्छ, See the chapter |