हितोपदेश 8:18 - पवित्र बाइबल18 धन दौलत र आदर मसित रहन्छ, म अनन्त धन अनि साँचो सफलता प्रदान गर्छु। See the chapterनेपाली नयाँ संशोधित संस्करण18 मसँग वैभव र आदर, टिक्ने धन-सम्पत्ति र समृद्धि छन्। See the chapterसरल नेपाली पवित्र बाइबल18 धन, इज्जत, उन्नति र सफलता मसँग छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण18 मसित धन र आदर, रहिरहने सम्पत्ति र समृद्धि छन्। See the chapter |