Online Bible

- Advertisements -




हितोपदेश 8:15 - पवित्र बाइबल

15 मेरै सहायतामा राजाहरूले राज गर्छन्, अनि शासकहरूले उचित कानून बनाउँछन् जुन सही र न्यायपूर्ण हुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 मद्वारा नै राजाहरू राज्‍य गर्छन्, र शासकहरू उचित कानून बनाउँछन्,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

15 राजाहरूलाई राज-काज चलाउन र शासकहरूलाई असल कानुन बनाउन म सहायता दिँदछु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 मद्वारा नै राजाहरूले शासन गर्छन्, र शासकहरूले न्यायसङ्गत उर्दी जारी गर्छन्।

See the chapter Copy




हितोपदेश 8:15

Follow us:

Advertisements


Advertisements