Online Bible

- Advertisements -




हितोपदेश 8:14 - पवित्र बाइबल

14 मसँग राम्रो सल्लाह अनि स्वास्थ्य ज्ञान छ। मसँग समझशक्ति अनि सामर्थ्य छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

14 सरसल्‍लाह र उचित फैसला मबाटै हुन्‍छन्, मसँग समझशक्ति र सामर्थ्‍य छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

14 म योजना बनाउँदछु र त्‍यसअनुसार काम गर्दछु, मसित समझशक्ति र सामर्थ्‍य छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 परामर्श र उचित फैसला मद्वारा नै हुन्छन्; मसित समझशक्ति छ, र मसित सामर्थ्य छ।

See the chapter Copy




हितोपदेश 8:14

Follow us:

Advertisements


Advertisements