हितोपदेश 8:1 - पवित्र बाइबल1 के ज्ञानले तिमीलाई बोलाउँदैन र? के समझशक्तिले तिमीलाई ठूलो स्वरमा बोलाएको छैन र? See the chapterनेपाली नयाँ संशोधित संस्करण1 के बुद्धिले चर्को स्वरमा आह्वान गर्दैन र? के समझशक्तिले आफ्नो आवाज उच्च पार्दैन र? See the chapterसरल नेपाली पवित्र बाइबल1 सुन! बुद्धि चिच्च्याइरहेको छ, चेतनाले सोर उचालिरहेको छ; See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 के बुद्धिले आह्वान गर्दैन? के समझशक्तिले त्यसको आवाज उच्च पार्दैन? See the chapter |