हितोपदेश 7:7 - पवित्र बाइबल7 अनि तिनीहरू मध्ये एकजनालाई ध्यान दिएँ त्यो एकदमै मूर्ख रहेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 सीधासादाहरूका माझमा, ठिटाहरूमध्ये एक जनालाई देखें जो समझहीन रहेछ। See the chapterसरल नेपाली पवित्र बाइबल7 मैले धेरै अन्जान ठिटाहरूलाई देखें र विशेषगरी एक जना मूर्ख ठिटोलाई देखें। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 मैले सोझाहरूको बीचमा, मैले जवान मानिसहरूमध्ये विवेक नभएको एउटा जवानलाई देखेँ। See the chapter |