Online Bible

- Advertisements -




हितोपदेश 7:5 - पवित्र बाइबल

5 तब तिमीलाई तिनीहरूले अर्को मानिसको चिप्लो कुरा गर्ने पत्नीसँग शारीरिक सम्बन्ध हुनबाट बचाउँछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 तब तिनले तँलाई वेश्‍याबाट, र स्‍वेच्‍छाचारी पत्‍नीको मोहित गराउने कुरादेखि जोगाइराख्‍नेछन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 ती कुराले तँलाई अर्काका स्‍वास्‍नीहरूबाट टाढा र फसाउने कुरा गर्ने आइमाईहरूबाट अलग राख्‍नेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिनले तिमीलाई व्यभिचारिणी स्त्रीबाट र स्वेच्छाचारी स्त्रीको चिप्ले कुराबाट बचाउनेछन्।

See the chapter Copy




हितोपदेश 7:5

Follow us:

Advertisements


Advertisements