Online Bible

- Advertisements -




हितोपदेश 7:4 - पवित्र बाइबल

4 ज्ञानलाई भनः “तिमी मेरी बहिनी हौ।” समझशक्तिलाई भन, “तिमी मेरो आफन्त हौ!”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 बुद्धिलाई भन्, “तिमी मेरी बहिनी हौ,” र समझशक्तिलाई चाहिँ आफ्‍नो परममित्र भन्,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 बुद्धिलाई बहिनीजस्‍तो र अन्‍तर्दृष्‍टिलाई परममित्रजस्‍तो व्‍यवहार गर्‌।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 बुद्धिलाई भन, “तिमी मेरी बहिनी हौ,” र समझशक्तिलाई चाहिँ “तिमी मेरो आफन्त हौ।”

See the chapter Copy




हितोपदेश 7:4

Follow us:

Advertisements


Advertisements