हितोपदेश 7:26 - पवित्र बाइबल26 त्यसले धैरे शिकारलाई लडाएकी छे, त्यसले अनगन्ती मानिसहरूलाई मारेकी छे। See the chapterनेपाली नयाँ संशोधित संस्करण26 त्यसले धेरै जनालाई नष्ट पारेकी छे, त्यसको शिकार बन्नेहरू असंख्य छन्। See the chapterसरल नेपाली पवित्र बाइबल26 त्यसले धेरै मानिसहरूको जीवन बरबाद गरेकी छे र त्यसले नाश गरेका मानिसको गन्ती नै छैन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण26 त्यसले धेरैलाई शिकार बनाएकी छे; त्यसद्वारा नष्ट पारिएकाहरू असंख्य छन्। See the chapter |