हितोपदेश 7:25 - पवित्र बाइबल25 तिम्रो हृदयलाई उसको मार्ग तिर डोर्याउँन नदेऊ त्यो बाटो तिर नफर्क। See the chapterनेपाली नयाँ संशोधित संस्करण25 तिमीहरूको हृदय त्यसको चालतिर फस्न नदेओ, त्यसको बाटोतिर बरालिएर नजाओ। See the chapterसरल नेपाली पवित्र बाइबल25 त्यस्ती स्त्रीले तिम्रो मन बराल्न नपाओस्, त्यसको पछि नबरालिऔ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण25 त्यस्ता स्त्रीतर्फ आफ्ना हृदय नफर्काओ, न त त्यसका मार्गहरूतिर हिँड। See the chapter |