हितोपदेश 7:23 - पवित्र बाइबल23 तर उसलाई थाहा छैन कि यसको लागि उसले आफ्नो जीवन दिने छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण23 तब बाणले त्यसको कलेजो नै छेड़िदिन्छ, जालतिर वेगले उड़ेको चराझैँ, आफ्नो ज्यानै गुमाउँछु भन्ने उसलाई ज्ञानै छैन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण23 काँडले त्यसको कलेजो नरोपिएसम्म, एउटा चरा पासोमा पर्नलाई वेगसित उडिआए जस्तै, त्यसलाई आफ्नो प्राण गुमाउनुपर्छ भन्ने थाहा हुँदैन। See the chapter |