Online Bible

- Advertisements -




हितोपदेश 7:22 - पवित्र बाइबल

22 उसले त्यस आइमाईलाई पछ्याउँछ र एक्कासि ऊ कसाइखाना तिर लगिंदै गरेको साँढे झैं हुन्छ। ऊ धनुषकाँडले कलेजो छेडेको मृग झैं भएको छ। ऊ जस्तै जालमा फँस्न उडिरहेकोछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

22 तुरुन्‍तै ऊ त्‍यसको पछि लाग्‍यो, वधशालातिर लागेको गोरुझैँ, पासोतिर अगि बढ़िरहेको मृगझैँ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

22-23 कसाईकहाँ काटिन लगिएको साँढेझैँ अथवा मृग उफ्रेर पासोमा परेझैँ, जहाँ काँडले त्‍यसको मुटु छेड्‍नेछ, त्‍यो एका-एक त्‍यस स्‍त्रीको पछि लाग्‍यो। जालमा फस्‍न लागेको चराझैँ त्‍यो हिँड्यो, आफ्‍नो ज्‍यानलाई खतरा भएको त्‍यसले चालै पाएन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 मारिनका निम्ति लगिएको गोरुझैँ, पासोमा फस्‍न लागेको मृगझैँ, त्यो तुरुन्तै त्यस स्त्रीको पछि लाग्यो,

See the chapter Copy




हितोपदेश 7:22

Follow us:

Advertisements


Advertisements