Online Bible

- Advertisements -




हितोपदेश 7:20 - पवित्र बाइबल

20 तिनी आफ्नो थैली भरी पैसा बोकेर गएका छन् अनि यो तोकीएको दिन सम्म फर्केर आउँदैनन्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

20 उहाँले आफूसित थैलीभरि रुपियाँ लानुभयो, र पूर्णिमासम्‍म उहाँ घर फर्कनुहुन्‍न।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

20 तिनले साथमा धेरै रकम-पैसा लगेका छन् र दुई सातासम्‍म घर फर्कनेछैनन्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 उहाँले आफ्नो थैलीभरि रकम लानुभएको छ, र उहाँ पूर्णिमाको अगि घर फर्कनुहुन्‍न।”

See the chapter Copy




हितोपदेश 7:20

Follow us:

Advertisements


Advertisements