Online Bible

- Advertisements -




हितोपदेश 7:2 - पवित्र बाइबल

2 तिमीले मेरा आज्ञाहरू पालन गर्यौ भने तिमी बाँच्नेछौ। मेरो सल्लाहलाई आँखाको नानी झैं जोगाई राख।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 मेरा आज्ञाहरू पालन गर्, र तँ जीवित रहनेछस्, मेरा अर्तीहरू तेरो आँखाको नानीजस्‍तै जोगाइराख्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 मैले भनेअनुसार गर्‌ र तँ जिउनेछस्। तेरा आँखाका नानी जोगाएझैँ मेरा अर्ती मान्‍न होश गर्‌।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 मेरा आज्ञाहरू पालन गर, र तिमी जिउनेछौ, मेरा अर्तीहरूलाई आफ्नो आँखाको नानीजस्तै जोगाइराख।

See the chapter Copy




हितोपदेश 7:2

Follow us:

Advertisements


Advertisements