Online Bible

- Advertisements -




हितोपदेश 7:18 - पवित्र बाइबल

18 मसित आऊ, रात भरी हामी प्रेमको अङ्गालोमा बाँधिएर आनन्दमा विभोर भई भोग गरौं।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 आउनुहोस्, बिहानसम्‍मै हामी प्रेमको सागरमा डुबौं, हामी प्रेममा मस्‍त होऔं!

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 आऊ! हामी प्रेमविलासमा रात कटाऔं। एक-अर्काको अँगालोमा हामी आनन्‍द मनाउँनेछौं।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 आउनुहोस्, हामी बिहानसम्मै प्रेमले तृप्‍त बनौँ, हामी प्रेममा मस्त होऔँ!

See the chapter Copy




हितोपदेश 7:18

Follow us:

Advertisements


Advertisements