Online Bible

- Advertisements -




हितोपदेश 7:16 - पवित्र बाइबल

16 मैले मेरो ओछ्यानमा मिश्रदेशको रङ्गीन च्यादरले सजाएकीछु।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 मैले मेरो ओछ्यानमा, मिश्रदेशका रङ्गीन तन्‍ना बिछ्याएकी छु।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 मिश्रदेशका रङ्गी-बिरङ्गी मलमलका तन्‍नाहरू मैले मेरो ओछ्यानमा बिछ्याएकी छु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 मैले मेरो ओछ्यानमा इजिप्टबाट ल्याएको मलमलको रङ्गीन तन्‍ना बिछ्याएकी छु।

See the chapter Copy




हितोपदेश 7:16

Follow us:

Advertisements


Advertisements