Online Bible

- Advertisements -




हितोपदेश 7:15 - पवित्र बाइबल

15 यसैकारण म तपाईंलाई खोज्न बाहिर निस्केर आइरहेकी थिएँ अनि अहिले तपाईलाई भेटें।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 त्‍यसैले म तपाईंलाई भेट्‌न बाहिर आएकी हुँ। मैले तपाईंलाई खोजें, अहिले भेट्टाएकी छु!

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

15 यसकारण म तिमीलाई खोज्‍दै आएँ। म तिमीलाई भेट्‍न चाहन्‍थें र यहाँ भेटें!

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 त्यसैले म तपाईंलाई भेट्न बाहिर आएकी हुँ, मैले तपाईंलाई खोजेँ, र अहिले भेट्टाएकी छु!

See the chapter Copy




हितोपदेश 7:15

Follow us:

Advertisements


Advertisements