हितोपदेश 7:1 - पवित्र बाइबल1 हे मेरो छोरो! मेरा सल्लाहहरू सम्झि राख्। मेरा आज्ञाहरू बहुमूल्य सम्पत्ति झैं संचय गरिराख्। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 हे मेरो छोरो, मेरा वचनहरू पालन गर्, र मेरा आज्ञाहरू तँभित्र संचय गरिराख्। See the chapterसरल नेपाली पवित्र बाइबल1 ए मेरो छोरो, मेरो वचन याद राख् र मैले गर्न भनेका कुरा कहिल्यै नबिर्सी, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे मेरो छोरा, मेरा वचनहरू पालन गर, र मेरा आज्ञाहरूलाई आफूभित्र साँचिराख। See the chapter |