हितोपदेश 6:9 - पवित्र बाइबल9 हे अल्छी मानिसहरू हो! कहिले सम्म पल्टि रहन्छौ? कहिले तिमीहरू आफ्नो निन्द्राबाट उठ्छौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 ए अल्छे, तँ कहिलेसम्म सुतिरहन्छस्? तँ कहिले आफ्नो निद्राबाट जाग्छस्? See the chapterसरल नेपाली पवित्र बाइबल9 अल्छी मानिस कहिलेसम्म ओछ्यानमा लडिरहने हो? त्यो कहिले उठ्ने हो? See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 ए अल्छे, कहिलेसम्म तँ त्यहाँ ढल्किरहन्छस्? तँ आफ्नो निद्राबाट कहिले जाग्छस्? See the chapter |