हितोपदेश 6:33 - पवित्र बाइबल33 उसले पिटाइ अनि बेइज्जत पाउँछ, अनि उसको नराम्रो नाम कहिले टाढा जाँदैन। See the chapterनेपाली नयाँ संशोधित संस्करण33 त्यसले मुक्का र बेइज्जत पाउनेछ, र त्यसको अपमान कहिल्यै मेटिनेछैन, See the chapterसरल नेपाली पवित्र बाइबल33 त्यसको बेइज्जत हुन्छ, त्यसले कुटाइ खान्छ, सधैँभरिको लागि त्यसको अपमान हुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण33 मुक्का र अपमान त्यसको भाग हुनेछ; र त्यसको अपमान कहिल्यै मेटिनेछैन। See the chapter |