हितोपदेश 6:29 - पवित्र बाइबल29 जो कोही मानिसको लागि पनि त्यस्तै हुन्छ जब ऊ अन्य मानिसको पत्नीसित ओछ्यानमा सर्म्पक राख्छ। त्यस मानिसले दुःख भोग्ने छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण29 अर्काकी पत्नीसित सुत्ने त्यस्तै नै हुन्छ, तिनलाई छुने कुनै पनि मानिस दण्ड नपाई उम्कनेछैन। See the chapterसरल नेपाली पवित्र बाइबल29 अर्काकी स्वास्नीसित सुत्नु त्यस्तै खतराको कुरा हो। जसले त्यसो गर्छ, त्यसले दु:ख भोग्नेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण29 त्यसरी नै जो मानिस अर्काकी पत्नीसित सुत्छ, त्यसलाई छुने कोही पनि दण्ड नपाई उम्कनेछैन। See the chapter |