हितोपदेश 6:27 - पवित्र बाइबल27 जल्दै गरेको आगो के एउटा मानिसले उसको काखमा राख्दा उसको लुगा चाँहि जल्दैन र? See the chapterनेपाली नयाँ संशोधित संस्करण27 आफ्नो लुगा नडढ़ाईकन के कुनै मानिसले आफ्नो काखमा आगो राख्न सक्छ? See the chapterसरल नेपाली पवित्र बाइबल27 के तैँले लुगा नडढाईकन आफ्नो छातीमा आगो बोक्न सक्छस्? See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण27 के मानिसले आफ्नो काखमा आगो राख्यो भने उसको लुगा डढ्दैन र? See the chapter |