Online Bible

- Advertisements -




हितोपदेश 6:24 - पवित्र बाइबल

24 तिनीहरूको शिक्षाले तिमीलाई अपवित्र आइमाईकहाँ जानु अवरोध पुर्याउनेछ अनि व्यभिचारी स्त्रीको चिप्ल्याईबाट बाँच्नेछौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

24 जसले तँलाई अनैतिक स्‍त्री, र लोभ्‍याउने कुरा गर्ने स्‍वेच्‍छाचारी पत्‍नीबाट जोगाउनेछन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

24 त्‍यसले तँलाई भ्रष्‍ट आइमाईहरू र अर्काका स्‍वास्‍नीहरूका पापमा फसाउने मीठो बोलीबाट टाढा राख्‍नेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 जसले तिमीलाई चरित्रहीन स्त्रीबाट, स्वेच्छाचारी पत्नीको चिप्ले कुराबाट बचाउँछ।

See the chapter Copy




हितोपदेश 6:24

Follow us:

Advertisements


Advertisements