Online Bible

- Advertisements -




हितोपदेश 6:16 - पवित्र बाइबल

16 परमेश्वरले सातवटा कुराहरूलाई घृणा गर्नुहुन्छ,:

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 छ वटा कुराहरू छन्, जसलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ, सातौँचाहिँ जो उहाँको दृष्‍टिमा घृणित छन्‌:

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16-19 सात वटा कुरालाई परमप्रभुले घृणा गर्नुहुन्‍छ र सहन सक्‍नुहुन्‍न: अहङ्कारी आँखा, झूटो बोल्‍ने जिब्रो, निर्दोषको हत्‍या गर्ने हात, दुष्‍ट जाल रच्‍ने मन, दुष्‍ट काम गर्न हतार गर्ने खुट्टा, झूटै-झूट बोल्‍ने गवाह र मित्रहरूका बीचमा झगडा लाउने मानिस।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 यी छ वटा कुराहरू याहवेहले घृणा गर्नुहुन्छ, सात वटा कुराहरू उहाँमा तुच्छ छन्:

See the chapter Copy




हितोपदेश 6:16

Follow us:

Advertisements


Advertisements