हितोपदेश 6:15 - पवित्र बाइबल15 तर अचानक बिपदले उसलाई आघात पार्छ, उसलाई चोट लाग्छ अनि यस चोटबाट ऊ निको हुने छैन। See the chapterनेपाली नयाँ संशोधित संस्करण15 त्यसैले त्यसमाथि अचानक विपत्ति आइलाग्नेछ, उपायविना नै त्यो एक्कासि नष्ट हुनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल15 त्यसले गर्दा चालै नपाई विपत्ति तिनीहरूमाथि आइलाग्नेछ र तिनीहरू घाइते भई मर्नेछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यसकारण विपत्ति त्यसमाथि अचानक आइलाग्नेछ; त्यो अचानक उपायविना नै नष्ट हुनेछ। See the chapter |