हितोपदेश 6:11 - पवित्र बाइबल11 अनि उसकोमा गरिबी एउटा डाँकू झैं, आँउछ र उसको अभाव एक हत्यारा झैं आउँछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण11 दरिद्रता तँमाथि डाँकूझैँ र अभावचाहिँ हतियार भिरेको मानिसझैँ आइलाग्नेछ। See the chapterसरल नेपाली पवित्र बाइबल11 तर त्यो सुतेको बेला हातमा हतियार लिएको डाकाझैँ दरिद्रता त्यसमाथि आइलाग्नेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिमीमाथि गरिबी डाँकुजस्तै र अभावचाहिँ हतियारधारीझैँ आइलाग्नेछ। See the chapter |