हितोपदेश 6:1 - पवित्र बाइबल1 हे मेरो छोरो! यदि तिमी छिमेकीको ऋणको लागि जमानी बसेको भए अथवा त्यसले आफ्नो ऋण तिर्न नसकेकोमा आफूले तिर्ने वचन दिएको भए, See the chapterनेपाली नयाँ संशोधित संस्करण1 हे मेरो छोरा, यदि तँ आफ्नो छिमेकीको जमानी बसेको छस् वा कसैसँग करार बाँधेको छस् भने, See the chapterसरल नेपाली पवित्र बाइबल1 ए मेरो छोरो, के तँ कसैको ऋणको जमानी बसेको छस्? See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे मेरो छोराछोरी, यदि तिमी आफ्नो छिमेकीका जमानी बसेका छौ भने, वा पराईसँग वाचा बाँधेका छौ भने, See the chapter |