हितोपदेश 5:23 - पवित्र बाइबल23 एकजना खराब मानिस अनुशासनको अभावले मर्नेछ। उसको ठूलो मूर्खताले उसलाई पथभ्रष्ट बनाउँछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण23 अनुशासनको अभावले त्यो मर्नेछ, आफ्नै असीम मूर्खताले त्यसलाई भर्माउनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल23 आत्म-संयम नभएकाले त्यो नाश हुन्छ, आफ्नो अघोर मूर्खतामा त्यो मरेर जान्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण23 अनुशासनको अभावमा तिनीहरू मर्नेछन्; आफ्नै घोर मूर्खताले बहकिनेछन्। See the chapter |