Online Bible

- Advertisements -




हितोपदेश 5:21 - पवित्र बाइबल

21 परमप्रभुको आँखाहरूले मानिसको बाटोहरूलाई हेरीरहन्छन्, उसले गरेको प्रत्येक चीज उहाँले देख्नु हुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

21 किनभने मानिसको चाल त सधैँ परमप्रभुको दृष्‍टिमा रहिरहन्‍छ, र उहाँले त्‍यसका सबै मार्गहरू जाँच्‍नुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

21 तेरा सबै काम परमप्रभुले देख्‍नुहुन्‍छ। तँ जहाँ जान्‍छस्, उहाँले तँलाई हेरिरहनुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 किनकि मानिसका चालहरू याहवेहमा छर्लङ्ग छन्; र उहाँले त्यसका सबै मार्गहरूको जाँच गर्नुहुन्छ।

See the chapter Copy




हितोपदेश 5:21

Follow us:

Advertisements


Advertisements