Online Bible

- Advertisements -




हितोपदेश 5:14 - पवित्र बाइबल

14 म प्रायः पूर्णरूपले ध्वंश भएको छु भनी प्रत्येकले जान्दछन्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

14 म पूरै सर्वनाशको खाड़लमा आइपुगेको छु, र सारा समुदायको सामु निन्‍दित भएको छु।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

14 र अचानक सारा समाजअघि मेरो बेइज्‍जत भएको थाहा पाएँ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 परमेश्‍वरका मानिसहरूको सभामा, म पूरै सर्वनाशको खाडलमा आइपुगेको छु।”

See the chapter Copy




हितोपदेश 5:14

Follow us:

Advertisements


Advertisements