Online Bible

- Advertisements -




हितोपदेश 5:10 - पवित्र बाइबल

10 यस्तो चाँहि नहोस् कि तिम्रो धनमा अरूले आनन्द भोगोस् र तिमीहरूको परिश्रमले अन्य मानिसको ढिकुटी भरियोस्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 विदेशीहरूले तिमीहरूको सम्‍पत्तिमा चैन गर्नेछन्, र तिमीहरूका पसीनाको कमाइचाहिँ अर्कैको घरमा भरिभराउ हुनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 अँ, विदेशीहरूले तिमीहरूका धन-सम्‍पत्ति लिनेछन् र तिम्रा मिहिनेतको फल अरूलाई हुनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 अनि अरूले तिमीहरूको धनसम्पत्तिमा चैन गर्नेछन्, र तिमीहरूका परिश्रमले अर्काको घरलाई समृद्ध तुल्याउनेछ।

See the chapter Copy




हितोपदेश 5:10

Follow us:

Advertisements


Advertisements