हितोपदेश 4:9 - पवित्र बाइबल9 उसले तिम्रो शिरमाथि महिमाको माला लगाई दिन्छ अनि तिमीलाई महिमामय शिरपेचले सुसोभित पार्छे।” See the chapterनेपाली नयाँ संशोधित संस्करण9 त्यसले तेरो शिरमा अनुग्रहको माला पहिराइदिनेछ, र महिमाको शिरपेच प्रदान गर्नेछ।” See the chapterसरल नेपाली पवित्र बाइबल9 त्यो तेरो शिरको गौरवको मुकुट हुनेछ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसले तिम्रो शिरमा शोभायमान माला पहिर्याइदिनेछ, र महिमामय मुकुट प्रदान गर्नेछ।” See the chapter |