Online Bible

- Advertisements -




हितोपदेश 4:7 - पवित्र बाइबल

7 “सबभन्दा महत्वपूर्ण कुरो नै ज्ञान हो। तिमीले ज्ञान प्राप्त गर्न आँफूसँग भएको सबै बेच।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 बुद्धि अति श्रेष्‍ठ हो, त्‍यसैले बुद्धि प्राप्‍त गर्‌। तँसँग भएका सबै कुराले मूल्‍य चुकाउनुपरे तापनि, समझशक्ति प्राप्‍त गर्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 बुद्धि प्राप्‍त गर्नु तेरो सबैभन्दा ठूलो काम हो। अरू जे-जति पाउन सके पनि अन्‍तर्दृष्‍टि प्राप्‍त गर्‌।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 बुद्धि सर्वोच्‍च हो, यसकारण बुद्धि प्राप्‍त गर। समझशक्तिको लागि तिमीसित भएका कुनै पनि मूल्य चुकाउनुपरे तापनि यसलाई प्राप्‍त गर।

See the chapter Copy




हितोपदेश 4:7

Follow us:

Advertisements


Advertisements