Online Bible

- Advertisements -




हितोपदेश 4:3 - पवित्र बाइबल

3 एक समयमा म पनि मेरो पिताको एउटा छोरा थिएँ अनि मेरी आमाको प्रिय सानो केटो थिएँ, उनको एउटै मात्र छोरो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 जब म आफ्‍ना बुबाको घरमा एक ठिटो थिएँ, कलिलै अवस्‍थाको, र मेरी आमाको एकमात्र छोरा,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 म बालक छँदा आमाको एक्‍लो छोरो थिएँ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 किनभने म पनि आफ्नो बुबाको एक मात्र छोरो थिएँ, मेरी आमाको कोमल र प्यारो छोरो थिएँ।

See the chapter Copy




हितोपदेश 4:3

Follow us:

Advertisements


Advertisements