Online Bible

- Advertisements -




हितोपदेश 4:26 - पवित्र बाइबल

26 तिमी हिँडेको मार्गलाई राम्ररी हेर अनि तिमीले गरेका सबै कुरामा सुरक्षित हुनेछौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

26 तैंले पाइला चाल्‍नलाई नैतिकताको मार्ग तयार गर्‌। र ती मार्गहरू मात्रै रोज्‌ जुन निश्‍चित छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

26 आफूले गर्ने कामको योजना होशियारीसाथ बना र तँ जे गर्छस्, त्‍यो ठीक हुनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 तिम्रा खुट्टाहरूका निम्ति समतल मार्ग बनाऊ, र आफ्ना सबै मार्गहरूमा दृढ होऊ!

See the chapter Copy




हितोपदेश 4:26

Follow us:

Advertisements


Advertisements