हितोपदेश 4:20 - पवित्र बाइबल20 हे मेरा छोरा, मेरा कुराहरू सुन्। मैले के भन्छु ध्यान दिएर सुन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण20 हे मेरो छोरा, मेरो कुरामा ध्यान दे, मेरा वचनहरू राम्ररी सुन्। See the chapterसरल नेपाली पवित्र बाइबल20 ए मेरो छोरो, मेरो कुरामा ध्यान दे। मेरा वचन सुन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण20 हे मेरो छोराछोरी, मेरो कुरामा ध्यान देऊ; मेरा वचनहरू ध्यानसित सुन। See the chapter |