Online Bible

- Advertisements -




हितोपदेश 4:2 - पवित्र बाइबल

2 म तिमीलाई गहिरो ज्ञान दिन्छु। मैले दिएको यो शिक्षा तिमीले नत्याग।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 किनकि म तिमीहरूलाई उत्तम शिक्षा दिन्‍छु, यसैकारण मेरो अर्तीलाई नत्‍याग।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 म तिमीहरूलाई जे सिकाउँछु, त्‍यो उत्तम छ यसकारण त्‍यसलाई नत्‍याग।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 म तिमीहरूलाई उचित कुरा सिकाउँछु, यसकारण मेरो शिक्षालाई नत्याग!

See the chapter Copy




हितोपदेश 4:2

Follow us:

Advertisements


Advertisements