हितोपदेश 4:10 - पवित्र बाइबल10 हे मेरा छोरा, त्यो मैले दिएको शिक्षा सुन अनि तिमीले लामो जीवन जीउने छौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 सुन्, हे मेरो छोरा, मैले भनेका कुरा ग्रहण गर्, र तेरो जीवन दीर्घायु हुनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल10 ए मेरो छोरो, मेरो कुरा सुन्। मैले भनेका कुरामा ध्यान दे र तेरो लामो आयु हुनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 हे मेरो छोराछोरी, सुन; मैले भनेको कुरा स्वीकार गर, र तिम्रो जीवन दीर्घायु हुनेछ। See the chapter |