हितोपदेश 31:4 - पवित्र बाइबल4 लमूएल, राजाको लागि दाखरस पिउनु असल होइन। शासकहरूले मदिरा पिउनु हुँदैन। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 “यो राजाहरूका निम्ति होइन, हे लमूएल— राजाहरूले दाखमद्य पिउनु हुन्न, शासकहरूले मदिराको लालसा गर्नु हुन्न, See the chapterसरल नेपाली पवित्र बाइबल4 हे लमूएल, सुन्! राजाहरूले मद्य पिउनुहुन्न, त्यसको तल-तल राख्नुहुन्न। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यो कुरा राजाहरूका निम्ति होइन, हे लमूएल— राजाहरूले मद्यपान गर्नुहुन्न, शासकहरूले मदिराको लालसा गर्नुहुन्न, See the chapter |