Online Bible

- Advertisements -




हितोपदेश 31:25 - पवित्र बाइबल

25 तिनी बलीयी अनि मर्यादित छिन्, तिनले भविष्यलाई हेरेर ढुक्क भएर हाँस्न सक्छिन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

25 तिनी सामर्थ्‍य र प्रतिष्‍ठाले सुशोभित हुन्‍छिन्, र आउने दिनहरूका बारेमा तिनी हाँस्‍न सक्‍छिन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

25 ऊसित बल र इज्‍जत छ, भोलिको निम्‍ति उसले चिन्‍ता गर्दिन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तिनी सामर्थ्य र सम्मानले सुशोभित हुन्छिन्; भविष्यको निम्ति तिनी मुस्कुराउन सक्छिन्।

See the chapter Copy




हितोपदेश 31:25

Follow us:

Advertisements


Advertisements