Online Bible

- Advertisements -




हितोपदेश 31:22 - पवित्र बाइबल

22 तिनले च्यादर बुन्छिन् र ओछ्यानमा फिँजाउँछिन्, अनि आफूले सुन्दर नरम सुतीको लुगाहरू पहिरिन्छिन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

22 तिनले आफ्‍नो खाटको लागि ओढ्‌ने-ओछ्याउने बनाउँछिन्, तिनी मलमल र बैजनी कपड़ाले पहिरेकी हुन्‍छिन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

22 उसले पलङ्गको तन्‍ना बनाउँछे र मिहिन, बैजनी रङ्गका सुती कपडाको वस्‍त्र लाउँछे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तिनी आफैँले ओछ्यान ढाक्ने तन्‍ना बनाउँछिन्; तिनले असल सुती र बैजनी वस्त्र लगाएकी हुन्छिन्।

See the chapter Copy




हितोपदेश 31:22

Follow us:

Advertisements


Advertisements