हितोपदेश 31:19 - पवित्र बाइबल19 तिनीले आफैं धागो कात्छिन अनि आफ्नो घरको लागि लुगा बनाउँछिन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण19 तिनले आफ्नो हातमा चर्खाको डन्डा लिन्छिन्, र आफ्नै औँलाले पिउरी पक्रन्छिन्। See the chapterसरल नेपाली पवित्र बाइबल19 ऊ आफैंले धागो कात्छे र आफ्नो कपडा बुन्छे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तिनले आफ्नो हातले चर्खा चलाउँछिन्, र आफ्नो औँलाले पिउरी समाउँछिन्। See the chapter |