हितोपदेश 30:9 - पवित्र बाइबल9 यदि मसँग चाहिने भन्दा वेशी भए, मैले तपाईसँगको सम्बध छोड्ने छु अनि भन्ने छु, “यो परमप्रभु को हो?” यदि म गरीब भए भने चोर बनेर परमेश्वरको नाममा दुर्नाम ल्याउने छु। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 अन्यथा मसँग धेरै भएकोले म तपाईंलाई इन्कार गरुँला, र ‘परमप्रभु को हो र?’ भनुँला, अथवा म गरीब भएकोले चोरी गरुँला, र परमप्रभु मेरा परमेश्वरको नाउँ अपमानित पारुँला। See the chapterसरल नेपाली पवित्र बाइबल9 मसित धेरै भए म तपाईंलाई इन्कार गरूँला तर म गरीब भए चोर्न लागुँला र मेरो परमेश्वरलाई अपमानित तुल्याउँला। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 नत्रता मसित प्रशस्त भएर मैले तपाईंलाई इन्कार गरुँला, र भनुँला ‘याहवेह को हुनुहुन्छ र?’ अथवा म गरिब भएर चोरी गरुँला, र मेरा परमेश्वरको नामको अनादर गरुँला। See the chapter |