Online Bible

- Advertisements -




हितोपदेश 30:7 - पवित्र बाइबल

7 हे परमप्रभु! मेरो मृत्यु अघि हजुरबाट केवल दुइओटा चीज माग्नेछु औ ती हुन्,

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 “म तपाईंसँग दुई वटा कुरा माग्‍दछु, हे परमप्रभु। म मर्न अघि ती मबाट इन्‍कार नगर्नुहोस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 हे परमेश्‍वर, मर्नुभन्दा अघि मलाई दुईवटा कुरा दिनुहोस्:

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 “हे याहवेह, तपाईंबाट म दुई कुराहरू माग्दछु; म मर्नुभन्दा अगि ती मबाट इन्कार नगर्नुहोस्:

See the chapter Copy




हितोपदेश 30:7

Follow us:

Advertisements


Advertisements